काठमाडौं, असार २५ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले नयाँ कार्यकाल २०२६–२०२७ का लागि नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारी तथा नेतृत्व टोलीलाई औपचारिक स्वागत गरेको छ। लायन्स इन्टरनेशनलकाे हङकङमा भएको कन्भेन्सनमा भाग लिएर नेपाल फर्किएकाे लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी सहितको टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राति ११ बजे भब्य स्वागत गरेको हाे । “Leading With Purpose” भन्ने मूल नारासहित डिस्ट्रिक्टले सामाजिक सेवा, मानवीय सहयोग, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा समुदाय विकासका कार्यक्रमलाई थप…
पुरा पढौ