बागलुङ, असोज २ संविधान दिवस २०८३ को अवसरमा बागलुङ कारागारमा रहेका बन्दीहरूको सीप विकास, आत्मनिर्भरता तथा मनोरञ्जनमा सहयोग पुर्याउने उद्देश्यले सिलाइ मेसिन, खेलकुद सामग्री लगायतका सामग्री हस्तान्तरण गरिएको छ। DIRDC, नेपाल एनजिओ महासंघ (NGO Federation), चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा एकीकृत कार्यालयको संयुक्त पहलमा आयोजित कार्यक्रममा कारागारमा रहेका बन्दीहरूका लागि आवश्यक सामग्री प्रदान गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष अमर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी…
पुरा पढौ