बागलुङ भदौ १३ बागलुङ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशभरका पालिकाहरूमा आयोजित धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज बागलुङ नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ। महासंघमा आबद्ध तथा सम्बद्ध संगठनका सबै घटकहरू एकजुट भई बागलुङ नगरपालिकाको कार्यालय परिसरमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो। शिक्षकहरूका पेशागत अधिकार, सेवा सुविधा, र शिक्षा क्षेत्रको समग्र सुधारका मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको क्रममा सहभागी शिक्षक प्रतिनिधिहरूले बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक श्री ज्ञानेन्द्र गौतम,…
पुरा पढौ