कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले,। कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले हाे ।यस्तै यस्तै माया प्रेमकाे अन्तरभावलाई टपक्क टिपेर तयार पारीएकाेगायीका रेजिना परियार र नव गायक बिनाेद गजमेरकाे ए बैगुनी गित सार्वजानीक भएकाे छ । " ऐ बैगुनी " एउटा यस्तो प्रेम कथा समेटिएको गीत जुन हेरे पछी सबैको आखा रसाउने छ गायिका रेजिना परियारकाे शब्द संगित र आवाजमा नबाेदित गायक बिनाेद गजमेरले साथ दिएका छन गायिकाद्वय परियार र गजमेरकाे…
पुरा पढौ