समाचार

शिक्षकका छाेराछाेरी सामुदायिक बिद्यालयमा पढाउन जनप्रतिनिधिकाे सुझाव

बागलुङ ।कुडुले माध्यमिक बिद्यालयले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई बिद्यालय कार्यक्रम गरि स्वागत तथा सम्मान गर्या । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले सामुदायिक बिद्यालय लाई राम्रो र गुणस्तरीय बनाउनेतर्फ बिद्यालय ,ब्यवस्थापन समितिकाे भुमिका महत्त्वपूर्ण हुने हुदा यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए । बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अनुशासित ब्यवहारिक बनाउने शिक्षा जरुरी भएको धारणा श्रेष्ठले राखेका थिए । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले शिक्षा क्षेत्र लाई राजनीति बाट मुक्त गर्न सकेको खण्डमा मात्रै शिक्षाको गुणस्तर राम्रो बनाउन… पुरा पढौ

उद्योग बाणिज्य संघका अध्यक्षका उमेदवार घर दैलाे अभियानमा

बागलुङ।सम्पुर्ण ब्यापारी ब्यबसायीहरूकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघको असार ४ गते हुने १८ आ‌ैं अधिवेशनबाट अध्यक्षका उमेदवार निर्माण कुमार श्रेष्ठ बासु र नरेश कडेल घर दैलाे अभियानमा हिडेका छन् । बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भएपनि अध्यक्षका उमेदवार बिच सहमति नभएपछि २ जना उमेदवार यतिबेला मतदाताको घर घरमा पुगेर आफुलाइ मत माग्दै हिडिरहेका छन् । यस्तै संघको उद्योग सदस्यमा निलेश राजभण्डारी ,ऋषिराम गाैतम र बबिन शाक्य चुनावी मैदानमा उत्रिएका छन्… पुरा पढौ

एसपीपी दस्तावेज’ नै नक्कली निस्कियाे

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले… पुरा पढौ

जेष्ठ नागरिक दिवसमा दुई जना असल बुहारी सम्मानित

समाजमा भएका जेष्ठ नागरिकहरू अपहेलित र दुर्ब्यहारकाे शिकार भइरहेको समयमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक जिल्ला संघले आफ्नो सासु ससुरा लाई राम्रो ब्यवहार गर्ने बागलुङका दुईजना बुहारी लाई सम्मान गरेको छ । जेष्ठ नागरिकलाई दुव्र्यवहार विरुद्ध दिवस जेष्ठ नागरिक लाई सम्मान सभ्य नागरिककाे पहिचान भन्ने नारा साथ आयाेजीत कार्यक्रममा घर परिवारमा बसेर आफ्नो सासू ससुरालाई राम्रो संग हेरचाह गर्ने दुई जना असल बुहारीलाई सम्मान गरियो । जेष्ठ नागरिक जिल्ला संघकाे आयोजना र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा भएको कार्यक्रममा बागलुङ नगरपालिकाका नगर… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघमा खुल्ला सदस्य सवै निर्विरोध

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनय दर्ता गराएका १५ मध्य १ जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । १४ सदस्यको लागि १५ जनाको उम्मेदवारी परेकोमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । सदस्यको लागि उम्मेदवारी दिएका अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, दीपक… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ र कँडेलबिच प्रतिस्पर्धा हुने

उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका चारमध्ये राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ र उद्योग वाणिज्य संघ बागलुङका निर्वमान महासचिव कँडेलबिच प्रतिस्पर्धा हुने भएको हो । यसपटक बागलुङ उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुटन नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व… पुरा पढौ

कँडेललाई समर्थन गर्दै शाक्य र श्रेष्ठद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता

बागलुङ बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको लागि उम्मेदवारी दिएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिदै नरेश कँडेललाई समर्थन गर्ने बताएका छन् । आईतबार अध्यक्षको लागि मनोनय दर्ता गराएका शाक्य र श्रेष्ठले कँडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वतमान महासचिव,पूर्वउपाध्यक्ष र दुई पटक सदस्य गरि ४ कार्यकाल विताएको कँडेललाई अध्यक्षमा सघाउने समतिमा उम्मेदवारी फिर्ता लिएको शाक्य र श्रेष्ठले बताए । २ जनाले फिर्ता लिएपछि अब अध्यक्षमा निर्माण कुमार श्रेष्ठ र नरेश कँडेलको उम्मेदवारी कायम रहेको… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका शाक्य र श्रेष्ठले लिए उम्मेदवारी फिर्ता

बागलुङ बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको लागि उम्मेदवारी दिएका ४ जना मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आईतबार अध्यक्षको लागि मनोनय दर्ता गराएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । २ जनाले फिर्ता लिएपछि अब अध्यक्षमा निर्माण कुमार श्रेष्ठ र नरेश कँडेलको उम्मेदवारी कायम रहेको छ । मंगलबार बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा आएर शाक्य र श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । यस अघि मंगलवार विहान ११ बजेसम्म… पुरा पढौ

बागलुङमा बिपद् ब्यवस्थापन गर्न सामग्रीको अभाव

बागलुङ नगरपालिकामा बिपद ब्यवस्थापन समितिले अन्तर्क्रिया कार्यक्रम गरि अब मनसुन जन्य बिपद् लाई ध्यानमाराखेर सराेकारवाला संग राय सुझाव लिएको छ । बागलुङ नगरपालिका ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,नेपाली सेना सशस्त्र प्रहरी गण ,बिपद प्रहरी ,राष्ट्रिय अनुसन्धान कार्यालय ,धाैलागिरि अस्पताल ,स्वास्थ्य कार्यालय ,जिल्ला बन कार्यालय ,नेपाल स्काउट ,पत्रकार ,सामुदायिक सेवा केन्द्र ,लगायतका सराेकारवाले अब हुन सक्ने बिपद् लाई के कसरी समाधान गर्न सकिन्छ भन्ने बारे आआफ्नो धारणा राखेका थिए । जिल्लामा बिपद् पर्दा काम गर्ने दक्ष जनशक्ति प्रसस्त भएपनि… पुरा पढौ

खानेपानी फाेहाेर वितरण गरेको भन्दै उपभोक्ता प्रशासनमा

बागलुङ सदरमुकाममा वितरण गर्दै आएको खानेपानी अशुद्ध फाेहाेर भएको भन्दै उपभोक्ताहरू आफ्नो माग स्थानीय सराेकारवाला समक्ष पेश गरेका छन् । बागलुङ नगर क्षेत्रका खानेपानीका उपभोक्ताहरुले सफा पानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ध्यानाकर्षण गराएका छन् । बागलुङ नगरपालिका वडा न.१, २, ३ र ४ का उपभोक्ताहरुले बागलुङ बजारमा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी अभाव भएको र पानी समेत धमिलो आम उपभोक्ताकाे स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर… पुरा पढौ