२०८३ बैसाख २८, सोमबार – काठमाडौं लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि संगठनात्मक संरचना सुदृढ बनाउन बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ५४५ भन्दा बढी सदस्यलाई विभिन्न विभागीय तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा वरिष्ठ लायन्स व्यक्तित्व, पूर्व गभर्नर, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक अभियन्ता र देशभरका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई आगामी कार्यकालको नेतृत्व, सेवा अभियान र…
पुरा पढौ