बागलुङ, असार २७ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत क्षेत्रीय तथा जोनस्तरीय नेतृत्वलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी बैठक शनिबार बागलुङमा सम्पन्न भएको छ। लायन्स क्लब अफ बागलुङ आवाजको आतिथ्यतामा आयोजित बैठकमा जोन चेयरपर्सन लायन सूर्यप्रसाद चापागाईं, चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुवँर ,लायन नारायण आचार्य रिजन चेयरपर्सन लायन लिलादेवी खड्का तथा क्लस्टर चिफ लायन अस्मिता गौतमको नेतृत्वमा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा लायन्स वर्ष २०२६/२७ का लागि तय गरिएका सेवा,…
पुरा पढौ