बागलुङमा बिद्यार्थीहरुका लागि आधारभूत पत्रकारिता, समाचार लेखन, उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । बागलुङमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालय द्वारा आयोजित तालिम शनिबार सम्पन्न भएको हो । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको क्षमता विकास र पत्रकारिताको ज्ञान वृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार २ दिनसम्म आयोजना गरिएको कार्यक्रमले व्यावहारिक क्षमताको बिकास गरेको तालिममा सहभागी बिद्यार्थी सृष्टि पौडेलले बताउनुभयो ।"बिद्यार्थी सधैं ज्ञानका भोका छौँ, सिक्ने उमेरमा यस्ता महत्त्वपूर्ण सिकाइले हामीलाई थप उर्जाशिल…
पुरा पढौ