बागलुङ बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव हुन नदिन बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको संयोजकत्व बागलुङ बजारमा ग्यास, खाने तेल लगायत दैनिक उपभोग्य वस्तुहरु विक्रिगर्ने १२ वटा थोक पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठ, प्राबिधिक सहायक सहन्ता कुमार मेहता, रास्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सदस्य जयलाल सापकोटा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक दान बहादुर केसी…
पुरा पढौ