समाचार

नेपाली बजारमा सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०० रुपैंयाले घटेको सुन आज १ हजार ६०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार ३०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५० हजार ९०० रुपैंया निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य ४५ रुपैंयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८४५ रुपैंयामा कारोबार भइरहेको छ / सरकारले सुनमा लाग्दै आएको भन्सार… पुरा पढौ

“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ

२०८१ मंसिर १३ गते पर्वत जिल्ला प्रहरी कार्यालय, पर्वत र सामाजिक विकास कार्यालय, पर्वतको संयुक्त आयोजनामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” को जिल्ला पर्वतमा शुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम विकले समाजमा कुनै पनि स्वरुपको हिंसा अन्त्य गरी समुन्नत समाज निर्माणमा हातेमालो गर्न सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रविन बिष्टले लैङ्गिक… पुरा पढौ

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसरः प्रचण्ड

काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ ।‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग… पुरा पढौ

आज सुनको मूल्य बढ्यो

काठमाडौं । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज (बुधबार) भने बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सयले बढेर १ एक लाख ४९ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर १८ सय ३० कायम भएको छ । नेपाली बजारमा सुनको मुल्य एकाएक घटेपछि सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताकाे भिड बढेपनि ब्यबसायीलेआफू स‌ंग बिक्री गर्ने सुन नभएको भन्दै फर्काउने गरेको गुनासो उपभोक्ताकाे रहेको छ… पुरा पढौ

सिवाईसी सहकारी अक्षते सेवा केन्द्रको १५ आ‌ै साधारणसभा सम्पन्न

बागलुङ / सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा अक्षते सदस्य सेवा केन्द्र इकाई सभा सम्पन्न भएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष, प्रहरी प्रमुख/ प्रतिनिधि बालकृष्ण रानाभाट, केन्द्रीय समिति लेखा सुपरिवेक्षण समितिका संयोजक पदमपाणी शर्मा अक्षते सदस्य सेवा केन्द्रका परामर्शदाताहरू सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सम्पूर्ण पदाधिकारीहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य मालिका सदस्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख एलिना रोकाले राख्नुभएको थियो। त्यस लगत्तै राष्ट्रिय गानको सम्मानसँगै… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जलजलामा

पर्वत / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जलजला गाउँपालिकाद्वारा आयोजित कार्यक्रम शुरू भएको छ । अभियानकाे पहिलो दिन आयोजित सचेतना तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउँपालिकाको कार्यालयबाट प्रभातफेरि कार्यक्रम प्लेकार्ड सहित लैङ्गिक हिंसा महिला हिंसा बाल हिंसा बिरूद्व नारा लगाउँदै लामाखेत बजार मिलनचोक बजार को परिक्रमा गरी आमा समूहको भवनमा पुगेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकाे थियो । कार्यक्रमको उद्घाटन सत्रकाे अध्यक्षता गाउँपालिका उपाध्यक्ष दीपक आचार्य कार्यक्रम सञ्चालक महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिन्दु शर्मा कार्यक्रमका प्रमुख अतिथि जलजला… पुरा पढौ

स्वतन्त्र उमेदवारकाे प्रचारमा धरानका मेयर कीर्तिपुर

काठमाडौं मंसिर १० यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचन जति नजिक आइरहेको छ निर्वाचनको प्रचारप्रसारले त्यति नै तिब्रता पाइरहेको छ । मंसिर १६ गते हुन गइरहेको कीर्तिपुर नगरपालिकाकाे उप निर्वाचनमा उमेदवार बनेका स्वतन्त्र उमेदवार लाई निर्वाचन जिताउने अभियानमा धरान उप महानगरपालिकाका मेयरहर्क साम्पाङ्ग आएर स्वतन्त्र उमेदवार राजमान मानवकाे पक्षमा खुलेर सभामा सम्बाेधन गरेका छन् । कीर्तिपुर पाङा लाक्षीमा आयाेजीत कार्यक्रममा वक्ताहरूलेयदि देशमा राम्रोसँग विकास गर्ने हाे भने राजनीति दलका उमेदवार लाई नभइ स्वतन्त्र रूपमा राम्रोसँग काम गर्ने… पुरा पढौ

नेपाली फिल्म अग्निदहन

काठमाडौं । फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए । राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए । कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । उनले… पुरा पढौ

स्वास्थ तथा प्रविधि बिज्ञान मन्चकाे अध्यक्षमा सुनिल कुमार चालिसे निर्वाचित

काठमाडौं / सीपयुक्त युवा जनशक्ति राेजगारी र विकासगुणस्तरीय प्राविधिक शिक्षा समृद्धिकाे निकास भन्ने नारा साथ स्वास्थ तथा प्रविधि बिज्ञान मन्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) काे काठमाडौंमा मंसिर ४ र ५ गते दुई दिनसम्म भएको आठौं महाधिवेशनले सुनिल कुमार चालिसेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । डाक्टर नेत्रराज चटाैट निर्वतमान अध्यक्ष उपाध्यक्षहरूमा इन्जिनियर बिजय कुमार झा ,कपिल पाेखरेल , सुधाकर मिश्र ,महासचिवमा निर्मल सापकोटा ,लेखा समितिकाे संयाेजकमा डाक्टर विनोद यादव समितिकाे सचिवमा विनोद कुमार श्रेष्ठ… पुरा पढौ

जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यकः प्रचण्ड

गोरखा, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताउनुभएको छ । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रदेश तहलाई प्रभावकारी बनाउन नसक्दा हिजो गरिएको संघीयताताको परिकल्पना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान निर्माणको बेलामा संघ, प्रदेश र स्थानीय तह आफूहरुले अघि सारेको अवधारणा भएकाले… पुरा पढौ