काठमाडौं, असार १०निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कोशेढुंगा’ आगामी भदौ १२ गते (अगस्ट १८) नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ। सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पौडेलको यो नयाँ प्रस्तुति सेभेन सिज इन्टरनेसनलमार्फत अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, क्यानाडालगायत देशहरूमा प्रदर्शन हुँदैछ। निर्माण कम्पनीका अनुसार अन्य केही देशमा पनि वितरणका लागि छलफल भइरहेको छ। सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालका अनुसार यो चलचित्र डायस्पोरा नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन…
पुरा पढौ