समाचार

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको हो । उक्त भेटका क्रममा उहाँहरुबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासोहरु र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपालले भारतसँगको… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह  

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज साइडलाइन  भेटवार्ता भएको हो । त्यस भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । विपिनको रिहाइका… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा र मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आज नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग  

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गर्नुभएको थियो । नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै… पुरा पढौ

श्री कृष्ण आधारभुत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बागलुङ ।श्री कृष्ण आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समाजसेवी खडानन्द सापकोटाले आफ्नो ६० औ जन्मदिनको अवसरमाश्री कृष्ण आधारभुत बिधालयमा बाल कक्षा देखि कक्षा ७ सम्म अध्यायनरत सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ  शैक्षिक सामाग्री बितरण गरे । बिद्यार्थी र शिक्षक स्टाफ्लाइ लड्डु लगायतका खानेकुराका परिकार बितरण गरे । आफू लामो समय यहि बिद्यालयमा   शिक्षकको रुपमा कार्यरत रहेको र अहिले बिद्यालय  ब्यबस्थापन समितीको अध्यक्ष रहेकाले बिद्यालयकाे  शैक्षिक गुणस्तर बढाउन बिद्यार्थी मैत्री कार्यक्रम गरेको सापकोटाले बताउनुभयो। राम्रो कार्यको सुरुवात भएको छ सबैले अनुसरण गर्छौ बिधालयका… पुरा पढौ

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य २०८२ बैशाख २४ गतेभित्र सम्पन्न गर्ने योजना

काठमाडौं : शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो । ‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  “कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव… पुरा पढौ

बागलुङ नगरपालिका १ रामरेखामा सवारीसाधन दुर्घटना एकजना घाइते

बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल मध्य पहाडी लोकमार्गमा दुईवटा सवारी साधन एकआपसमा ठाेकिदा एकजना सर्वसाधारण घाइते भएका छन् । मालढुङगाबाट बागलुङ बजार तर्फ आउदै गरेको ग १ च १२५९ नम्बरको जिप र बिपरित दिशा तर्फ जाँदै गरेको ग २ च ३९ नम्बरको बोलेरो जिप एक आपसमा ठक्कर खाँदा ग २ च ३९ नं. जिप अनियन्त्रित भई सडक साईडमा फूल बेच्न बसेकी जिल्ला बागलुङ बागलुङ नगरपालिका ०१ रामरेखा बस्ने तेज बहादुर रानाको… पुरा पढौ

एपिक अवार्ड डान्सिङ अवार्ड सृस्टिना क्षेत्री ले हात पारिन

काठमाडौं ,डान्सर तथा मोडल सृस्टिना क्षेत्रीले एपिक म्युजिक अवार्ड २०८१ को नेपाली डान्सिङ भिडियो बाट अवार्ड हात पारेकि छिन ।एपिक नेपाल म्युजिक प्राली द्वारा  भक्तपुर मध्यपुर ठिमि मा आयोजित एपिक नेपाल म्युजिक अवार्ड पाचौ सिजनको अवशरमा आयोजित उक्त अवार्ड उनले हात पारेकि हुन । वरिस्ठ कलाकार बसुन्धरा भुसालको हात बाट उनलाई अवार्ड हस्तान्तरण गरिएको हो । उनले घैलाको पानी बोलको गीतमा नायक नाजिर हुसेन सग नृत्य तथा अभिनय गरेकि थिइन भने सुमन केसी र दिपा लामाले स्वर दिएका थिए ।… पुरा पढौ

शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन: अध्यक्ष प्रचण्ड

काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताउनुभयो। विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिनुभयो। "अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ… पुरा पढौ

चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा… पुरा पढौ