ललितपुर, जेठ २० विश्व वातावरण दिवस २०८२ को अवसरमा ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “प्रकृतिबाट प्रेरित : जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालय, नेप्सेम्याक (NOCEMAC), ललितपुर चक्रपथ महानगर सरसफाइ अभियान, ग्रीन भ्याली ग्रीन नेपाल, स्थानीय नागरिक सरोकार मञ्च नेपाल, वडास्तरीय महिला समिति तथा बागडोल विकास समाजको सहकार्य गरेर कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। बागडोल–४ स्थित नख्खु करिडोर क्षेत्रमा आयोजना गरिएकाे वृक्षारोपण कार्यक्रममा…
पुरा पढौ