स्वास्थ्य

बागलुङमा बृहत् आँखा शिविर

बागलुङ ,हामी सेवा गर्छौ भन्ने भावनाका खाेलिएकाे अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ ढाेरपाटन बागलुङको आयोजनामा ढाेरपाटन नगरपालिका बुर्तिवाङमा ३ दिने बृहत आखा शिविर भब्य रुपमा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ बागलुङ धाैलागिरि आँखा अस्पताल बागलुङ र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग शिविरमा स्थानिय पालिका तथा संघ सस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । शिविरमा ८८५ जना बिरामिको आँखा जाँच ९७ जना बिरामीको सल्यक्रिया साथै २५०जना बिरामीलाई लाई चस्मा उपलब्ध गराइयको थियो । शिविरको उद्घाटन लायन्स क्लब इन्टरनेशनल… पुरा पढौ

भुकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारको लागि रक्तदान

बागलुङ ,भुकम्प प्रभावित क्षेत्रका घाईतेहरुकाे उपचारको लागि रगत आवश्यकता लाई पुर्ति गर्न बागलुङ उच्च अदालत बार एशोसिएशनद्वारा रक्तदान कार्यक्रममा गरियो ।बागलुङका कानुन ब्यबसायीहरुले एक कार्यक्रम गरिरक्तदान गरेको हुन् । नेपाल रेडक्रस सोसाईटी बागलुङ मार्फत उक्त रगत प्रभावित क्षेत्रमा पठाउने ब्यबस्था मिलाईएको उच्च अदालत बार एशाेसियशनका अध्यक्ष रमेश बहादुर खड्काले बताए । नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रले संकलन भएको रगत भुकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारको लागि पठाउने जनाएको छ। पुरा पढौ

धाैलागिरि अस्पतालमा ४७५० ग्रामकाे बच्चा जन्मियाे

बागलुङ धाैलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी ताैल भएको बच्चा नर्मल रूपमा जन्म भएको छ ।दशैकाे बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा भएको स्वास्थ्यकर्मीकाे सक्रियता बागलुङ जैमुनि नगरपालिकाका एकजना महिलाले बच्चा जन्म दिएका हुन् । धाैलागिरि अस्पताल बागलुङमा एकजना महिलाले ४ केजी ७ सय ५० ग्रामकाे बच्चा लाई जन्मदिएका छन् । बागलुङको जैमुनि नगरपालिका वडा नम्बर ३ का ३२ बर्षिय मालती छन्त्याल तामाङले अस्पतालको प्रसुती वार्डमा बिहीबार छाेरा जन्माएकी हुन् ।यो छन्त्यालकाे चाैथाे सन्तान हाे । नेपालीहरूकाे महान… पुरा पढौ

निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर सम्पन्न

राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला तथा कलेजाे राेगबाट पिडितहरूलाई सेवा दिने उदेश्यले दुई दिने स्वास्थ परिक्षण शिविर बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोग राेटरी क्बव अफ बागलुङको आयोजनामा भएको दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरमा ७२८ जनाको स्वास्थ परिक्षण गरिएको थियो ।धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि रन्जन प्रधान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर आस्था कार्की ,जस्मिन जाेशी ,अल्ट्रासाउन्ड ३०० जनाकाे गरिएको थियो ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,राेटरी क्लब अफ… पुरा पढौ

निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरउपचारमा समस्या यथावत

राजेशचन्द्र राजभण्डारीबागलुङ  ,मृगौला राेगीले हजारौं रूपैयाँ खर्च गरेर राजधानी लगायतका अस्पतालमा उपचार गराइरहेको समयमा अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्वल अफ बागलुङले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर मार्फत बिरामीको पहिचान गरेर परिक्षण शुरू गरिएको छ । यतिबेला खानपान लगायतका कारण बाट मृगौला तथा कलेजाे राेगका बिरामी दिनप्रतिदिन बढेर गइरहेकाे समयमा जिल्लामा नै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा… पुरा पढौ

डाक्टर  आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन जारी अब सडकमै बिरामी जाँच्ने राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् ।सरकारले माग पूरा नगरे भाेलीदेखि सडकमै बिरामी जाँच्ने आन्दोलनरत डाक्टरले बताए । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीमा डाक्टरहरूले आन्दोलन जारी राखेका छन् ।डाक्टरहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर… पुरा पढौ

डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीकाे मुटुमा डाक्टरले आन्दोलन गरेपछि यश क्षेत्रकाे यातायात समेत प्रभावित बनेको छ । डाक्टर नयाँ बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खाेजेपछि प्रहरी संग… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३८ दिनदेखि आन्दोलन, स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेतद्वारा माग पुरा गर्ने प्रतिबद्धता ?

राजेशचन्द्र राजभण्डारीकाठमाडौ  सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३८ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा स्वास्थ मन्त्री तथा चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष माेहन बहादुर बस्नेतले आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै अहिले उठाइरहेकाे माग पूरा गर्न हुदा आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्री एवम् चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष बस्नेत… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३६ दिनदेखि आन्दोलनमा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३६ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ५ सातादेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दासमेत सरकारले कुनै सुनुवाइ नगरेको हुदा देशभरका प्राविधिक तथा मेडिकल शिक्षा बन्द गरि सातै प्रदेशमा रिले अनशन र सत्याग्रहका कार्यक्रम गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सराेकार… पुरा पढौ

चन्द्रागिरिमा निशुल्क आँखा शिविर

राजेशचन्द्र राजभण्डारीकाठमाडौआधुनिक प्रविधिकाे सामाग्री अत्याधिक प्रयोग संगैआँखामा समस्या देखिन थालेपछि स्थानीय तहलेजनताको स्वास्थ्यलाई ख्याल गरि आँखा शिविर गरेर आँखाको जाँच गराउन थालेको छ । चन्द्रागिरि नगरपालिका ६ महादेवस्थान स्वास्थ चाैकी अरनिको समाज र किर्तिपुर अष्टिकल तथा आँखा क्लिनिक प्रालिको प्राविधिक सहयोगमा निशुल्क माेतिया बिन्दु उपचार सहितको एक दिने आँखा शिविर सम्पन्न भएको छ । चन्दन भराटेश्वर मन्दिर परिसरमा भएको शिविरमाजेष्ठ नागरिक महिला दिदीबहिनी बिद्यार्थी बालबालिका लगायत ब्यक्तिहरूले आफ्नो आँखा जाँच गराएर शिविरबाट लाभ लिएको चन्द्रागरि नगरपालिका वडा नम्बर ६ का… पुरा पढौ