शिक्षा

गलकाेट नगरपालिकाले शिक्षा र स्वास्थ्य समय सापेक्ष रुपान्तरण गर्ने

बागलुङ /बागलुङको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानिय तहको क्षेत्राधिकार भित्र रहेर थुप्रै चुनौतिको सामना गर्दै नगरबासी नागरिकलाई सेवा प्रवाहमा प्रतिवद्व रहेको बताउनु भएको छ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, बागलुङको ५९ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा नगरपालिका निरन्तर लागि परिरहेको बताउनुभयो । गलकोट नगर क्षेत्रका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यले नगरपालिकाले गम्भिर भएर कार्य सम्पादन गरिरहेको गैरेले बताउनु भयो… पुरा पढौ

“द रोड अहेड” को सिजन टु मा मनोज गजुरेल बागलुङ आउने

बागलुङ / यहि फागुन २१ गते बागलुङ बजारमा “द रोड अहेड” को सिजन टु हुने भएको छ । एजी ईन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल को संयोजनमा कार्यक्रम हुन लागेको बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको हो । आम जनमानस बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर आयोजना गरिएको ‘द रोड अहेड’ ईभेन्टमा तनाव व्यवस्थापन र भविष्यको योजना कसरी बनाउने भन्नेबारेमा परामर्ष गरिने भएको छ । ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाका निर्देशक ओमकार पौडेलका अनुसार “द रोड अहेड”… पुरा पढौ

काँठेखाेला ४ तंग्राममा जेष्ठ नागरिककाे अधिकार बारे छलफल

बागलुङ / काठेखोला गाउपालिकाको अायोजनामा तंग्रामको वडा कार्यालयमा "ज्येष्ठ नागरिकहरुको अधिकार साथै सम्मानित जीवनका लागि सरोकारवालाका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष लक्ष्मण पुनलेकार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काँठेखाेला गाउँ जेष्ठ नागरिक तथा महिला शाखाका कर्मचारी रश्मी पाैडेलले स्वास्थ उपचार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।काँठेखाेला ४ तंग्राममा करिब ५ सय जना जेष्ठ नागरिक रहेका छन् । कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकको स्वास्थ जाँच गणेश प्रसाद शर्मा स्वास्थ चाैकी प्रमुख गणेश प्रसाद शर्माले… पुरा पढौ

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

सर्लाही, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउनुभएको छ । बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो । “विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध… पुरा पढौ

त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपतिमा केशरजंग बराल नियुक्त

पोखरा । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेकोमा बराल छानिएका हुन् । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए । लामो समयकाे रस्साकस्सी पछि त्रिभुवन बिश्वबिद्धालयमा… पुरा पढौ

चित्रबहादुर बुढाथोकी त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपति

काठमाडौ / त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेकोमा छ त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् । ३ जना प्रतिस्पर्धामा रहेकोमा बुढाथोकी उपकुलपतिमा नियुक्त भएका हुन् । प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिस गरिएको थियोे । प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा सिफारिस समितिले बढी अंक प्राप्त गर्ने ३ जना बुढाथोकी, बराल र धमलाको नाम उपकुलपतिमा नियुक्तिका लागि प्रधानमन्त्री तथा त्रिविका कुलपति… पुरा पढौ

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ। सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्,… पुरा पढौ

जनकल्याण माध्यमिक बिद्यालयकाे ६२ आ‌ैं बार्षिकाेत्सव

पर्वत /जलजला गाउँपालिका वाड नं ०८ नाग्लिबाङमा अबस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य बिशिस्ट अतिथी जलजला वाड नं ०८ अध्यक्ष एवं जलजला गाउँपालिकाका प्रबक्ता हरिबिकाश जि.सी वाड नं ०३ का अध्यक्ष एवं शिक्षा समिती संयोजक एकेन्द्र बहादुर खत्रीले बिद्यालयकाे बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भुपु बिधालय ब्यावस्थापन… पुरा पढौ

उत्सर्जनमा शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनुभएको छ । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताउनुभयो । विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उहाँले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पार्नुभयो… पुरा पढौ

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल… पुरा पढौ