नेपाली सेनाको नं।२३ वाहिनी अड्डा बागलुङको आयोजनामा पर्वतको मोदी गाउँपालीका २ वेतनीमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङ श्रीमेहर गण सहितका विभिन्न गणले पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका हुन। नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न १० प्रकारका अभ्यास गराएको हो ।पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा आयोजित कार्यक्रममा सेनाले बाढी पहिरो, आगलागी, विद्युत सर्ट, नदी तालमा…
पुरा पढौ