बागलुङ, कार्तिक २९, २०८२ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको सातौँ दिनसम्म ८ करोड ९६ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक २१ गतेदेखि सञ्चालनमा आएको महायज्ञको सातौँ दिन शुक्रबार मात्र १ करोड ३४ लाख ८० हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जानकारी दिएको छ। बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणस्थल नजिकै भएको महायज्ञमा दाताहरूको उल्लेखनीय भीड लागेको छ। महायज्ञमा बिहीबार मात्र १ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो। महायज्ञमा बागलुङ,…
पुरा पढौ