अर्थतन्त्र

पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

काठमाडौं । गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन्। तीजको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयम् पुजन काफ्लेकै रहेको छ भने संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन्। गहना पाउँदाको खुसी र महिलाको सौन्दर्यसँग गहनाको सम्बन्धलाई गीतले उजागर गरेको छ। तीजमा महिलाहरू सँगै भेला भएर रमाइलो गर्ने, नाच्ने–गाउने परम्परालाई गीतले समेटेको छ। गीतको भिडियोमा कोरियोग्राफी र निर्देशन केशवराज भट्टले गरेका छन्। शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको आकर्षक नृत्य भिडियोमा प्रस्तुत… पुरा पढौ

तीजको रमाइलोमा बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिकनयाँ  तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ  । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो । सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ । गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय… पुरा पढौ

बागलुङको मालिकामा तिजीमेला तथा धार्मिक महाेत्सव हुने

बागलुङ श्रावण १२ १५ आ‌ैं सताब्दी देखि चल्दै आएको ऐतिहासिक तीजी मेलालाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमानेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालीका तीजकोअवसरमा तीजी मेला हुने भएको छ । मालिका भगवती मन्दिर ब्यवस्थापन समितिकाे संयाेजनमाबागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ काे संगम स्थल मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको मालिका भगवती मन्दिर ब्यवस्थापन समितिका महासचिव… पुरा पढौ

आस्थाले ल्याइन् बोल्ड गीत ‘कम्मरै मर्काएर’

काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक भएको छ । म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायिका आस्थाकै स्वर सुन्न सकिन्छ । डान्सिङ जनरामा तयार गरिएको यस गीतले ‘खुसी र सुखी भएर बाँच्नुपर्छ’ भन्ने सकारात्मक सन्देश दिन्छ । गीतले जीवनलाई हाँस्दै, गाउँदै र नाच्दै रमाइलो साथ बिताउन प्रेरणा दिन्छ । मनका रहरलाई साँचेर मात्र राख्नुभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ । साथै, साथी–संगीसँग हाँसीखुशी बोल्न र जीवनलाई खुसीपूर्वक बिताउन गीतले आह्वान… पुरा पढौ

कालीका भगवती मन्दिर बागलुङमा असार महिनाकाे हिसाबकिताब सार्वजनिक

बागलुङ,श्रावण ११ नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनामामन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । मन्दिर ब्यवस्थापन समितिकाे बैठकले कालीका भगवती मन्दिरकाे असार महिनाकाे आम्दानी १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च कट्टा गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानीगरेको हिसाबकिताब सार्वजनिक गरेको छ । असार  महिनामा मन्दिरले २८ लाख ५२ हजार ६७ रूपैयाँआम्दानी गरेकोमा भक्तजनले चढाएको भेटि बाट १० लाख ७८ हजार… पुरा पढौ

दिपेन्द्र के. खनालको निर्देशनमा ‘क्याप्टेन साब’को छायांकन सुरु

काठमाडौं, साउन १० — निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन साब’ को छायांकन आज (शनिबार) काभ्रेपलाञ्चोकको बेथानचोक–ढुंखर्क क्षेत्रबाट सुरु भएको छ। यसअघि असार २६ गते काठमाडौंको गौरीघाटमा शुभमुहूर्त गरिएको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा समेत गरिनेछ। चलचित्रका छायाकार कृष्णबहादुर थापा हुन्। ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। पेशाले पाइलटसमेत रहेका रामेश्वर थापा सफल व्यवसायी र सञ्चार उद्यमी पनि हुन्। चलचित्रमा उनका जीवनका विभिन्न उतारचढावहरूलाई समेटिने निर्देशक खनालले जानकारी दिएका छन्। यार्सा… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक

काठमाडौं ।साउन १०साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक गरिएको छ। प्रमुख अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले चलचित्रको पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो। मंसिर १२ गते प्रदर्शनमा आउने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूको कथा देखाइएको छ। टिजरको सुरुमा आफ्ना बुवाको मृत्यु भएको सपना देखेर डराएकी छोरी र उनलाई सम्झाउँदै डर हटाउन प्रयास गरिरहेका बुवाबीचको संवाद प्रस्तुत गरिएको छ। बुवाले सपनामा मरेको देखिएको मानिसको आयु लामो हुने भन्दै… पुरा पढौ

धरानमा ‘त्रिगुट म्युजिकल नाइट’, स्वर, रकहेड्स र फिरन्ते सहितका ब्यान्डको प्रस्तुति

काठमाडौं । आउँदो श्रावण १६ गते धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम हश क्रिएशन्स, दृश्य: सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युके को संयुक्त आयोजनामा हुने आयोजकहरूले जनाएका छन्। दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्ते ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। यस्तै, भ्वाइस अफ नेपाल का लोकप्रिय गायक सार्थक लामा र प्रमेश राई पनि मञ्चमा प्रस्तुत हुने छन्। धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स,… पुरा पढौ

गुन्यु चोलो : द ड्रेस’को गीतले दर्शकको मन जित्यो

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ ले दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। युट्युबमा सार्वजनिक गीतमा अभिनेता नाजिर हुसेनको नृत्य र अभिनयको व्यापक प्रशंसा भइरहेको छ। तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका नाजिरको कला र क्षमताले दर्शकहरूलाई चकित बनाएको छ। दर्शकहरूले उनलाई पूर्ण बहादुरको सारङ्गीजस्तै क्षमता देखाउने फिल्म आवश्यक रहेको उल्लेख गरेका छन्। विजय थापा लेख्छन्, “नाजिर तिमी एक बहुमुखी अभिनेता हौ, विवादबाट बच्दै उत्कृष्ट पात्रमा काम गर।” अर्का दर्शक रिसभ आले… पुरा पढौ

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार उक्त टिजर सार्वजनिक गरेको हो। टिजर मोरङ जिल्ला कारागारको अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ। त्यसपछि उनी सिक्का टस गर्छन्। टस गरिएको सिक्का चक्रको केन्द्रमा गएर अडिन्छ, जहाँ पजल देखिन्छ। पजलमा सुरुमा चक्कु देखिन्छ। त्यसपछि पहेँलो पोशाक लगाएका चारजना व्यक्ति देखिन्छन्। क्रमशः आगो र झोलाबाट उडिरहेका नोटहरू देखिएसँगै टिजर समाप्त हुन्छ। टिजरले पैसाका लागि हुने संघर्ष र त्यससँग जोडिएको रहस्यलाई संकेत… पुरा पढौ