बागलुङ /बैंकर्स बागलुङको नेतृत्वमा सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड बागलुङका शाखाका प्रबन्धक श्रीजय श्रेष्ठ चयन हनुभएको छ। बुधवार बागलुङ बजारमा सम्पन्न बैंकर्स बागलुङको तेस्रो अधिवेशन बाट श्रेष्ठ सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो। अधिवेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। समितिको उपाध्यक्षमा सिटीजन्स बैंकका संजय घिमिरे, सचिबमा रास्ट्रिय वाणिज्य बैंकका बिमल पौडेल, सहसचिबमा प्रभु बैंकका अर्जुन शर्मा, कोषाध्यक्षमा कुमारी बैंकका रामु पाण्डे चयन हनुभएको छ। समितिकाे सदस्यहरुमा, नेपाल बैंकका कृष्ण बहादुर कुंवर, एनआईसी एशिया बैंकका दिवाकर गौतम, प्राइम कमर्शियल बैंकका सपना…
पुरा पढौ