ललितपुरको क्यूएफएक्स लाभिम हलमा चलचित्र ‘जार’ को भव्य प्रिमियर सम्पन्न भएको छ। सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि नेपालमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, विपिन कार्की, केकी अधिकारी, नेतृ हिसिला यमी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्र २२५ वर्ष पुरानो सामाजिक पृष्ठभूमिमा आधारित छ। चलचित्रले संस्कृति, प्रेम, वीरता र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रिमियरमा प्रशंसा बटुल्यो। डा. भट्टराईले ‘जार’ लाई पूर्ण मौलिक चलचित्र भन्दै नयाँ…
पुरा पढौ