अर्थतन्त्र

वसन्त निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा, फूलपातीमा रिलिज

काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् । निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे… पुरा पढौ

चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको विषय, संकृतिको उठान र जिटरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पाले बताएका छन् । “विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइहरनु भएको छ । कमै मात्रै चलचित्रमा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,” निर्देशक शेर्पाले भने, “आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा… पुरा पढौ

सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको ९ सेवा केन्द्रमा शनिबार १५ र्औ साधारण सभा सम्पन्न

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको ९ वटा सेवा केन्द्रमा शनिवार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले शनिबार ९ वटा सेवा केन्द्रमा सभा सम्पन्न भएको हो । मंसिर ८ गतेबाट सुरु भएको सस्थाको १५ औँ वार्षिक साधारण सभा अन्र्तरगत १९ वटा सेवा केन्द्रको इकाई साधारण सभा सकिएको र बाँकी ६ सेवा केन्द्रमा मंसिर २९ गते साधारण… पुरा पढौ

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ । टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको… पुरा पढौ

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो। प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिनुभयो ।… पुरा पढौ

फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा

काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् । विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित… पुरा पढौ

म त ढले ढले गीतकी गायिका शान्तरानी परियारकाे चर्चा चुलिदै

मेला महाेत्सबकाे राैनकता देशैभरी शुरूवात भएकाे छ नयाँ पुराना पिढिका कलाकारहरूलाई उत्तिकै मेला महाेत्सबमा देख्न सकिन्छ । सामान्य परिबार पहाडकाे भेगिय हिसाबले पनि शहर बजार भन्दा केही फरक जाे यस्ताे समाजमा हुर्किईन उनै गायिका शान्त रानी परियार जाे यति बेला मेला महाेत्सबमा निकै ब्यस्त रहेकी छिन । उनलाई आम दर्शकले निकै रूचाएका छन । उनकाे प्रस्तुति निकै लाेभलाग्दाे छ । मत ढले ढले जुन गित बालक देखि बृदा सम्मका दर्शकले रूचाएका छन । टिकटक युटुब मेला महाेत्सब र शुभ बिबाह… पुरा पढौ

मालिका सेवा समाजद्धारा व्यवसायिक मौरी व्यवसाय प्रबर्द्धन गर्न १३ घार मौरी वितरण

बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका ५ मालिकाका स्थानियलाई व्यवसायिक मौरी पालनमा तर्फ अग्रसर गराउन अनुदानमा मौरीका घार वितरण गरेको छ । मालिकालाई मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य सहित स्थानीय किसानहरुको लागी आर्यआजर्नमा सहयोग पु¥याउने उदेश्यले घार वितरण गरिएको हो । मौरीपालनको सम्भावना रहेका क्षेत्रका किसानलाई पहिलो चरणमा १३ वटा मौरीको घार वितरण गरिएको छ । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले घार वितरण गरी अभियान थालिएको सेवा सामाजले जनाएको छ… पुरा पढौ

नेपाली बजारमा सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०० रुपैंयाले घटेको सुन आज १ हजार ६०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार ३०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५० हजार ९०० रुपैंया निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य ४५ रुपैंयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८४५ रुपैंयामा कारोबार भइरहेको छ / सरकारले सुनमा लाग्दै आएको भन्सार… पुरा पढौ

आज सुनको मूल्य बढ्यो

काठमाडौं । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज (बुधबार) भने बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सयले बढेर १ एक लाख ४९ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर १८ सय ३० कायम भएको छ । नेपाली बजारमा सुनको मुल्य एकाएक घटेपछि सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताकाे भिड बढेपनि ब्यबसायीलेआफू स‌ंग बिक्री गर्ने सुन नभएको भन्दै फर्काउने गरेको गुनासो उपभोक्ताकाे रहेको छ… पुरा पढौ