बागलुङ ,विभिन्न कार्यक्रम गरी १६ औँ स्थापना दिवस मनाईरहेको सिवाईसी बचत तथा ऋण सहकारीले सोमबार बाल बचतकर्ता जागरण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले १६ औं स्थापना दिवस २०८१ को अवसरमा सञ्चालीत “जागौ, जगाऔं र बढाऔं” अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थामा आवद्ध बाल बचतकर्ताहरूसँग जागरण तथा स्नेह मिलन गरिएको हो । संस्थामा आवद्ध बालबालिकालाई बचतको महत्व बुझाउने, सानैदेखि बचत गर्ने बानीको विकास गराउने, तथा सानै उमेरदेखिनै नेतृत्व क्षमताको अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा…
पुरा पढौ