कतै मायाका कुरा, कतै गीत-सङ्गीतका मिठा स्वरहरू—गण्डकी प्रदेश, जहाँ सालैजो, सोरठी र यानिमायाकाे उद्गम मानिन्छ, त्यही सांस्कृतिक सुगन्धसँगै युवा जोडीका प्रेमकथाहरू बुन्दै म्याग्दीको बेनीमा, कालिगण्डकीका छेउछाउ हुर्किएका गायक रमेश विक्रम रत्नको ‘फलेवास काटौला’ बोलको लोक–दोहोरी गीत हालै बजारमा सार्वजनिक भएको छ। दश वर्षे जनयुद्धताका सशस्त्र प्रहरी सेवामा कार्यरत रहेका गायक स्वयम्बु परियारले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्। सोही सेवामा १६ वर्ष पूरा गरी अवकाश लिएका परियार हाल ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आए पनि गीत-सङ्गीतलाई निरन्तरता दिइरहेका छन्।…
पुरा पढौ