पोखरा, साउन ८ गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना हेरफेर र नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले सांसद तथा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा तथा गण्डकी प्रदेश सभाका सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाबीच सुझाव संकलन गरिएको हो। अध्यक्ष पौडेलले सरकारबाट तोकिएको कार्यादेशअनुसार कास्कीका पालिका तथा वडासम्बन्धी सुझाव संकलन गरी प्रतिवेदन तयार गरिने बताउनुभयो। उहाँले स्थानीय तह, राजनीतिक…
पुरा पढौ