अर्थतन्त्र

चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । “हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।” उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व : चुनौति र संभावना विषयक गोष्ठी

काठमाडौ ,चैत ११ काठमाडौं, २४ मार्च - आजको दिनमा "खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व: चुनौति र संभावना" विषयक एक गोष्ठी आयोजित भएको छ। उक्त गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, महिला नेतृत्वकर्ता र सरसफाइका क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको उपस्थिती रहेको थियो। खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ नेपाल (फेडवासन )काे आयोजना खानेपानी मन्त्रालय खानेपानी तथा ढल ब्यवस्था विभागकाे समन्वयमा भएको कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवलेखानेपानी तथा सरसफाइकाे क्षेत्रमा महिलाको भुमिका महत्त्वपूर्ण रहे पनि अहिलेसम्म पनि प्रमुख पदमा भने… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघमा अध्यक्षकाे लागि ७ जना आकांक्षी

बागलुङ उद्योग बाणिज्य संघको आसन्न अधिवेशन ६१आ‌ैं साधारणसभा र १९ आ‌ैं अधिवेशन नजिकिदै गर्दा बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष काे बन्ने भन्ने अझैसम्म टुंगो लागेको छैन ।आजसम्म आइपुग्दा बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षकाे लागि ७ जना आकांक्षी देखिएका छन् । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि चैत १२ गते गर्ने प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गाैतमले सुचना जारी गरिसक्दा समेत यसपटक ककसले उमेदवारी दिने भन्ने कुनै टुंगो लागेको देखिदैन । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षकाे लागि पुर्व बरिस्ठ उपाध्यक्ष… पुरा पढौ

एक्सन सिनेमा ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् मुकुन

काठमाडौं । एक्सन सिनेमा ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् । त्यसैले उनीहरू स्वयंका लागि पनि यो चलचित्र प्रतिक्षित बनेको… पुरा पढौ

धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला चैत २० देखि २५ गतेसम्म हुने

बागलुङमा यश बर्ष पनि ऐतिहासिक चैते दशै पर्वको अवसरमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ हुने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० गतेदेखि २५ गतेसम्म बिभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको हो । मेलाको अवसरमा बिषेश गरि कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता चैत २० गतेदेखि २५ गते सम्म हुने समितिका अध्यक्ष… पुरा पढौ

भूठानले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने

आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।  यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ । यो हप्ता… पुरा पढौ

अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने

काठमाडौं । अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् । अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ । आमाको चरित्र भन्नबित्तकै चलचित्रमा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन् । यो भाष्य ‘कर्मा’ले बदलदिने उनको भनाइ छ । सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको… पुरा पढौ

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य २०८२ बैशाख २४ गतेभित्र सम्पन्न गर्ने योजना

काठमाडौं : शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो । ‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  “कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव… पुरा पढौ

चलचित्र ‘कर्मा’ नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् । “यो आइरहेका चलचित्रभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका चलचित्रभन्दा फरक छ,” मुकुन भुसाल भन्छन्, “निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।” हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ… पुरा पढौ

चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा… पुरा पढौ