चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक सम्पन्न गरेको छ। ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार पर्यटकीय नगरी चितवनमा सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक्टका पूर्व तथा वर्तमान नेतृत्व, प्रमुख पदाधिकारी, क्लब अध्यक्ष तथा विभिन्न समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी लायन वर्षका सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के…
पुरा पढौ