बागलुङ, असोज २० । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नारासहित खुसी मन बागलुङले तीनदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। खुसी मन बागलुङको आयोजनामा तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गते (अक्टोबर ७ देखि ९) सम्म सञ्चालन हुने कार्यक्रम बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यका अनुसार विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो…
पुरा पढौ