पोखरा, असोज २४जिल्ला समन्वय समिति (जिसस) कास्कीले यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले यातायात क्षेत्रका समस्या समाधान, सेवाग्राहीका गुनासा सम्बोधन तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सडक, पार्किङ, चालक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणमा जोड दिए। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले प्राप्त सुझाव र गुनासालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई…
पुरा पढौ