बागलुङ, भदौ १९ । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हाम्रो नेवा मिसादबु जिल्ला समिति बागलुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार २८५ रुपैयाँ सहयोग गरेको छ। समितिले विभिन्न सहयोगी मन भएका व्यक्तिहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ। सहयोग गर्नेहरूमा अर्चना पालिखे, रमा श्रेष्ठ, तारामाया श्रेष्ठ, सपना श्रेष्ठ, पुष्पा श्रेष्ठ, उर्मिला श्रेष्ठ, रम्बा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, रिना शाक्य, अनुपा श्रेष्ठ र शिल्पा…
पुरा पढौ