काठमाडौं, साउन ३० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कोर सिटीले आफ्नो चौथो चार्टर डे (स्थापना दिवस) भव्य रूपमा मनाएको छ। काठमाडौंको लिंक रोडस्थित नेपा बैंक्वेटमा शनिबार आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्लबले स्थापना भएदेखि हालसम्म समुदायमा पुर्याएको सेवामूलक योगदानको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने सामाजिक तथा मानवीय सेवाका योजनाबारे पनि छलफल गरेको थियो। कार्यक्रममा उर्जा मन्त्री विराज भक्त श्रेष्ठ…
पुरा पढौ