काठमाडौं, साउन २४ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक तथा मानवीय सेवा संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक सम्पन्न गरेको छ। काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा करिब १ हजार २५० जना लायन्स सदस्यको सहभागिता रहेको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राखेर पूर्वदर्ता प्रक्रिया समयमै बन्द गरिएको आयोजकले जनाएको छ। बैठकमा डिस्ट्रिक्टको वार्षिक कार्ययोजना, सदस्यता विस्तार,…
पुरा पढौ