काठमाडौं । आउँदो श्रावण १६ गते धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम हश क्रिएशन्स, दृश्य: सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युके को संयुक्त आयोजनामा हुने आयोजकहरूले जनाएका छन्। दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्ते ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। यस्तै, भ्वाइस अफ नेपाल का लोकप्रिय गायक सार्थक लामा र प्रमेश राई पनि मञ्चमा प्रस्तुत हुने छन्। धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स,…
पुरा पढौ