पोखरा । आफ्नो वैवाहिक जीवनको ५९औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी समाजसेवी तथा मानवताप्रेमी दम्पती हरि पाण्डे र श्रीमती तुलसा पाण्डेले मानवसेवा आश्रमद्वारा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा रु. ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको वार्षिक भोजन…
पुरा पढौ