बागलुङ । बागलुङ नगरपालिका–३ रात्माटामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा घाइते भएका २६ जनामध्ये अमन बोहोराेको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २५ जनामध्ये ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचाररत घाइतेहरूमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या…
पुरा पढौ