समाचार

राष्ट्रिय शहरी नीति र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने

काठमाडौं : राष्ट्रिय शहरी नीति २०८१ र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन् । आइतबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहकाे अध्यक्षतामा बसेकाे प्रदेश र स्थानीय तहका प्रतिनिधि रहेकाे शहरी विकास समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । `नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भएकाे फाेहाेरमैला राष्ट्रिय नीति ०७९ र राष्ट्रिय शहरी नीति २०८१ काे बारेमा जानकारी भयाे । यी नीतिहरू कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय र सहकार्य गर्ने… पुरा पढौ

प्रधानाध्यापक संघ नेपाल गलकोट गठन

बागलुङ । गैर राजनीतिक, गैर नाफामुलक, गैर युनियन तथा पेशागत संस्था गलकोटमा प्रधानाध्यापकहरूको छाता संगठन प्रधानाध्यापक संघ नेपाल गलकोट शाखाको गठन भएको छ । नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक उन्नयनमा विविध कार्यहरू गर्ने, शिक्षा सम्बन्धि तालिम, गोष्ठि, सम्मेलन आयोजना गर्ने योजना रहेको छ ।यस्तै  गुणस्तरीय शिक्षाको विकासमा शिक्षण, प्रशिक्षण, अनुसन्धान तथा प्रकाशनको महत्व र आवश्यकतालाई महशुस गरि गुणस्तरीय शिक्षाका लागि टेवा पुर्याउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उत्प्रेरित गर्दै राष्ट्रीय तथा अन्तराष्ट्रिय शैक्षिक संघ संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने योजना रहेको छ ।… पुरा पढौ

नेपमेलो ‘सिंगर्स अन माइक अन्तर्गत रामचन्द्र काफ्लेको ‘ओइ मेरी कान्छी’ सार्वजनिक

काठमाडौं । नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन् । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ । संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक सिजन’ कार्यक्रम वास्तविक रियालिटी सो भने होइन, तर यो रियालिटी सो मोडेलमा निर्माण गरिएको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन्… पुरा पढौ

वसन्त थापा र निसा केसीकाे बिचल्ली नपारदेउ भगबान सार्वजानीक

जब कसैले कसैलाई धेरै नै माया गर्छ तब उ केवल मायामा नै रमाएको हुन्छ, यदि ति प्रेमजोडी हरूलाई हामीले अलग गर्न खोज्यौ भने पनि सक्दैनौ । तिनिहरू एक अर्काको मनभित्र चुम्बक जस्तै जोडिएर रहेका हुन्छन । आफ्नो जिन्दगी, आफन्त, तथा संसार नै एक अर्कालाई मानेका हुन्छन । उनिहरूले बाहिरी वास्तबिक संसार बिर्सिएर आफ्नो मायाको छुट्टै संसारमा रमाएका हुन्छन । अचानक तिनीहरूको मायाको संसार कुनै बाध्यता वा अरू बिवसताले जलेर तहस नहस हुन्छ यस्तै यस्तै माया प्रेममा छुटियका जाेडिहरूकाे बास्तबिक कथालाई… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालय बागलुङको ३७ आ‌ैं अधिवेशन सम्पन्न

बागलुङ फागुन १० नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६ आ‌ै साधारणसभा र ३७ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपाल कै पुरानो सामुदायिक पुस्तकालयको लागि गण्डकी प्रदेशबाट सक्दाे… पुरा पढौ

माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ: प्रचण्ड

काठमाडौ, १० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ। माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी… पुरा पढौ

बागलुङ बाट चितवन साैराह सम्म ईभि गाडी संचालन

बागलुङ फागुन ९यात्रुहरू लाई समयअनुसार गुणस्तरीय यातायात सेवा प्रदान गर्दै आएको धाैलागिरि गण्डकी यातायात प्रालिले बागलुङ देखि पर्यटकीय केन्द्र चितवन साैराहसम्म इभि माइक्रो बस संचालनमा ल्याएको छ । बागलुङ सदरमुकाम देखि चितवन साैराहसम्मकाे यात्राविहान १०.३० बजे शुभारम्भ गरिएकाे धाैलागिरि गण्डकी यातायात सेवा प्रालि काठमाडौं चितवनमा आफ्नो सेवा सुभारम्भ गरेर  सकारात्मक कामको थालनी गरेकोबागलुङ नगरपालिकाका उप मेयर राजु खड्काले बताए । वातावरण मैत्री देशको डलर संचित बाहिर नजाने देशकै उर्जा खपत गर्ने हाम्रोजस्तो देशको लागि इभि गाडी प्रभावकारी हुने भएको कारणले… पुरा पढौ

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ: प्रचण्ड

फागुन १०, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो। भेलामा प्रचण्डले भन्नुभयो, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो।… पुरा पढौ

उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं स् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास मन्त्रालयमा बिहिबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले प्राकृतिक विपत्तिका बेलामा पुर्याएको सहयोग र भूकम्पीय जोखिमका बारेमा अध्ययन गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा शहरी विकासमा वैज्ञानिक अध्ययन अनुसन्धान मार्फत सहकार्य गर्न र जलवायु मैत्री हिसावले शहरीकरण गर्दै फोहोर मैला व्यवस्थापनमा समेत नेपालले जापनसँग सहकार्य गर्न चाहेको बताउनुभयो… पुरा पढौ

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा, ८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकको देश हो’– नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर,… पुरा पढौ