बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ३ काक्राखोरका वडाअध्यक्ष कर्ण बहादुर भण्डारीको झुण्डी मृत्यु भएको छ। ५० बर्षिय वडाअध्यक्ष भण्डारी,आफ्नै घरबाट ५० मिटर उत्तर स्थित गोठको बाहिर काठको बलोमा नायलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए। यो घटनाको जानकारी प्राप्त हुने बित्तिकै, तत्काल बागलुङका प्रमुख प्रहरी निरिक्षक विष्णु प्रसाद शर्मा नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउनका लागि, बागलुङको इ.प्र.का.गलकोटबाट प्र.नि. देवराज काफ्ले नेतृत्वमा ७ जनाको थप प्रहरी…
पुरा पढौ