बागलुङ जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट ५ दलीय गठबन्धन बाट राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्षचित्रबहादुर केसी ,नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सुर्य पाठक ,राप्रपा बाट लक्ष्मीप्रसाद सापकोटा ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट खिमानन्द कडेल नेपाली कांग्रेस बिपी बाट शिबलाल सापकोटा ,यस्तै स्वतन्त्र बाट चन्द्र बहादुर क्षेत्री र नेपाली कांग्रेसका नेता कृष्ण शंकर श्रेष्ठले टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएको निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले २५ जना भन्दा बढी ब्यक्ति उमेदवारी दर्ता गर्न जान नपाउने भनेर परिपत्र…
पुरा पढौ