लेखनाथ, १४ पुस पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१औँ लेखनाथ महोत्सव अवधिभर ११ करोडभन्दा बढी आर्थिक कारोबार भएको र दर्शक १ लाख ११ हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेकोले लक्ष्यभन्दा बढी सफल भएको हो। महोत्सव सोमबार पुस १५ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा समापन हुँदैछ। महोत्सवको पनि महोत्सव’का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र…
पुरा पढौ