समाचार

बागलुङ प्रहरीको सक्रियता बढेपछि चोरीका मुख्य योजनाकार पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङमा नव अगन्तुक प्रहरी प्रमुखले आफ्नो सक्रियता बढाएका छन् । नेपाल प्रहरी विषेश सुरक्षा गण वेलचौतारा तनहुँबाट सरुवा भइ जिल्ला प्रहरी कार्यलय बागलुङको प्रहरी उपरिक्षकको रुपमा आएका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले लागुऔषध दुर्व्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा सक्रियता बढाएका छन् । प्रहरीको सक्रियता पछि चोरी र अपराधमा संलग्न ब्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाग्लुङले चरणवद्ध चोरीमा योजना बनाउने मुख्य योजनाकारलाई पक्राउ गरेको छ । बाग्लुङ नगरपालिका– ३ मुल्पानीका वर्ष… पुरा पढौ

सेञ्चुरी बैंकको स्थापना दिवसमा बिद्यार्थीलाई शैक्षिक सामग्री

सेञ्चुरी बैंकले आफ्नो स्थापनाको ११ बर्ष पूरा गरी १२ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बागलुङ सदरमुकाममा रहेको कालीका कन्या मन्दिर माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अधिकांस निम्न आय भएका अभिभावकका छोराछोरीले अध्ययन गर्ने बिद्यालयमा कक्षा ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ७६ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सेन्चुरी बैंकका शाखा प्रवन्धक दीपक शर्माले बताए । कार्यक्रममा कालिका कन्या मन्दिर माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमसेन कुमार श्रेष्ठले वित्तीय संस्थाले सामुदायिक… पुरा पढौ

कुश्मा नगरपालिका पर्वतको नगर प्रमुखमा काँग्रेसका ५ जनाको चर्चा

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसंगै स्थानीयतहको निर्वाचनमा निर्वाचन लड्ने आकांक्षी देखिन थालेका छन् । गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका ५ जना आकांक्षीले यसपटक पार्टीबाट टिकट पाए निर्वाचन लड्ने तयारी गरेको चर्चा हुन थालेको छ । कुश्मा नगरपालिकाका पहिलो नगर प्रमुखको भुमिका सन्तोषजनक रूपमा निभाउन सफल भएको भन्दै आउदो बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा पुनः एकपटक आफ्नो दाबी रहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । कुश्मा नगरपालिकाको उप प्रमुखको जिम्मेवारी राम्रोसँग… पुरा पढौ

जलजला गाउँपालिकाको नेतृत्व गर्न काँग्रेसका ४ जनाको चर्चा

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने कुरा सार्वजनिक भएसंगै उत्तरी पर्वतको जलजलागाउँ पालिकाको नेतृत्व लिनको लागि नेपाली काँग्रेसका ४ जना आकांक्षी देखिएका छन् । जलजला गाउँपालिका वर्तमान अध्यक्ष रामकृष्ण मल्ल यसपटक पनि उमेदवार बन्ने तयारीमा छन् । यसपटक गाउँपलिका हाक्न नेपाली काँग्रेसका युवा नेता विप्लव जंङ्ग हमाल ,राजु प्रसाद आचार्य ,जलजला गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष हरि विकास जिसी आकांक्षी रहेको हिडन खबर राजनीति ब्युरो लाई बताउनु भयो । नेपाली काँग्रेस जलजलागाउँ पालिकाका अध्यक्ष इन्दु प्रकाश पौडेलले… पुरा पढौ

पर्वतको कुश्मा नगरपालिको मेयरमा एमालेका ८ आकांक्षी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहमा उमेदवार बनी नेतृत्व हात पार्नको लागि एमालेका नेताहरू कम्मर कसेर लागि परेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको नगर प्रमुख बन्नको लागि नेपाल कम्यूनिस्ट पार्टी एमाले भित्र अहिलेसम्म ८ जना आकांक्षी देखिएका छन् । एमाले जिल्ला सचिव गोविन्द पहाडी उप सचिव शिव पौडेल ,नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी ,प्रदेश सदस्य दुर्गाप्रसाद शर्मा , ,एमाले जिल्ला कमिटी सदस्य केदारनाथ शर्मा , सुवासचन्द्र पौडेल ,एमाले नगर कमिटी अध्यक्ष… पुरा पढौ

गलकोट नगरपालिकाको मेयरकालागि काँग्रेसबाट ८ जना आकांक्षी

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भए संगै स्थानीय तहको नेतृत्व लिनको लागि जिल्लामा नेपाली काँग्रेसका नेताहरू सक्रिय भएर लाग्न थालेका छन् । बागलुङको ४ वटा नगरपालिका मध्ये गलकोट नगरपालिकाको नगर प्रमुखको लागि नेपाली काँग्रेसका तर्फबाट ८ जना आकांक्षी देखिएका छन् । यस अघिको निर्वाचनमा बाम गठवन्धन विरुद्ध एक्लै लढेर चुनाब जितेको काग्रेस भित्र जित हात पार्ने दाउमा आकांक्षीहरुको संख्या धेरै छ । मेयरको लागि वहालबाला नगर प्रमुख भरत शर्मा गैरे,उपप्रमुख रेणुका काउचाले उम्मेदवारी दिने बताएका छन् । त्यस्तै… पुरा पढौ

जनताको रक्षा गर्ने पार्टी काँग्रेस मात्रै : प्रदेश सभापती शर्मा

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले जनताको रक्षा गर्ने पार्टी काँग्रेस मात्रै रहेको बताउनु भएको छ ।नेपाली काँग्रेस बागलुङ क्षेत्र नं। १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनु भएको हो । जनताको हरेक समस्या बुझ्ने पार्टी काग्रेस भएकोले व्यक्ति व्यक्तिलाई सचेत गराएर अवको चुनवमा लाग्न कार्यकर्ता लाई आग्रह गर्नु भएको छ । देशको विकास गर्ने क्षमता काँग्रेससँग मात्र भएको भन्दै देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रेसकै नेतृत्वमा सफल भएका कारण देशको विकास… पुरा पढौ

काँठेखोला गाउँपालिकामा कांग्रेसका १० आकांक्षी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेपाली कांग्रेस पार्टीबाट नेतृत्व हात पार्नको लागि यतिबेला डौडधुप शुरू भएको छ । काँठेखोला गाउँपालिका को अध्यक्षको लागी नेपाली कांग्रेसका १० आकांक्षी देखिएका छन् । गाँउपालिकाको अध्यक्षको लागि नेपाली कांग्रेसका जिल्ला सहसचिव ज्ञान कुमारी शर्मा श्रीस ,नेपाली कांग्रेसका युवा नेता राजु थापा, काँठेखोला गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष खडक थापा , ५ का वडा अध्यक्ष शिव कडेल , निवर्तमान क्षेत्रिय सभापति होम बहादुर हमाल ,नेपाली विद्यार्थी बागलुङका पुर्व जिल्ला अध्यक्ष… पुरा पढौ

कृत्रिम अभाव रोक्न बजार अनुगमन

बागलुङ बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव हुन नदिन बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको संयोजकत्व बागलुङ बजारमा ग्यास, खाने तेल लगायत दैनिक उपभोग्य वस्तुहरु विक्रिगर्ने १२ वटा थोक पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठ, प्राबिधिक सहायक सहन्ता कुमार मेहता, रास्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सदस्य जयलाल सापकोटा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक दान बहादुर केसी… पुरा पढौ

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रसाशन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम खण्डको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडक खण्ड चैत १५ गतेसम्म दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ देखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म… पुरा पढौ