समाचार

बागलुङमा पिकअप जिप दुर्घटना, १० जना घाइते

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२, कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बोङगादोभानबाट बराहताल जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप शनिबार अपराह्न दुर्घटना भएको हो। ब्रेक फेल भई उकालो सडकमा अनियन्त्रित भई जिप पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ। घाइतेहरूको नाम, ठेगाना र विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी… पुरा पढौ

चलचित्र ‘द महावीर’को कास्टिङ कल: नयाँ अनुहारको खोजी

काठमाडौं । चलचित्र ‘द महावीर’ को निर्माण टोलीले नयाँ कलाकारका लागि कास्टिङ कल खुला गरेको छ। नयाँ अनुहारहरूलाई प्राथमिकता दिँदै विभिन्न भूमिकाका लागि अडिसन आह्वान गरिएको हो। फिल्मका लागि जनजाति अनुहार भएकी ३० देखि ४० वर्ष उमेर समूहकी महिला, हल्का कालो रंग र राम्री देखिने २० देखि २५ वर्ष उमेरकी नृत्यमा निपुण युवतीका लागि कलाकार खोजिएको छ। त्यसैगरी, हल्का कालो छाला भएको मिक्स जनजाति अनुहार देखिने १० देखि १२ वर्ष उमेरको बालक, ६ फिट अग्लो आर्य अनुहार भएको ३५ देखि… पुरा पढौ

सर्जक रमेश बिजीका शब्द र गायक ईश्वर सिंहको संगीतमा ‘झुक्कायो घरबारे मायाले’ सार्वजनिक

चर्चित गायिका पूर्णकला बीसी र मौलिक गायक ईश्वर सिंहको स्वरमा सजिएको मौलिक ठाडो भाका ‘झुक्कायो घरबारे मायाले’ सार्वजनिक भएको छ। उत्कृष्ट भेषभूषालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यस गीतको प्रत्येक पक्ष अत्यन्त आकर्षक बनेको छ। रमेश बिजीका शब्द र ईश्वर सिंहको संगीतमा तयार पारिएको गीतमा पूर्णकला बीसीले स्वरमा साथ दिएकी छिन्। पछिल्लो समयका प्रेमसम्बन्धमा आधारित यो गीतले युवायुवतीबीचको विश्वास र त्यसबाट उत्पन्न हुने भ्रमलाई स्पष्ट रूपमा चित्रण गरेको छ। मोडल रजनी गुरुङ, ईश्वर सिंह, तेजेन्द्र गौतम र सरिता मगरको अभिनय रहेको… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे चैत महिनाको आम्दानी ७१ लाख १८ हजार १सय १५ रूपैयाँ

बागलुङ बैशाख १ देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । कालीका भगवती गुठीले पुस महिनामा आम्दानी तर्फ २०८१ चैत महिनामा ७१ लाख १८ हजार ११५ रूपैयाँ आम्दानी गरेको छ । भेटी बाट ४२ लाख ७२  हजार २ सय… पुरा पढौ

थिम पोस्टरसहित यामले गरे ‘मिरमिरे’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना… पुरा पढौ

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति  नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा … पुरा पढौ

संविधानकाे परिधिभित्र बसाैं, चित्त नबुझेकाे कुरा विधि प्रकिया पूरा गरेर संशाेधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

काभ्रे : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभाैम संविधानसभाले बनाएकाे संविधानकाे खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानकाे परिधिभित्र बस्नुपर्ने बताउनुभएकाे छ । काभ्रेकाे नमाेबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चाैकी भवन उद्घाटन, बालमैत्री वडा घाेषणा र वडाकाे प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले जे गर्नुपर्ने हाे संविधानकाे परिधिभित्रै रहेर गर्नुपर्नेमा जाेड दिनुभयाे । `जे गर्नुपर्ने हाे संविधानभित्रै बसेरनै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेकाे संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानकाे… पुरा पढौ

कोशेढुंगा’बाट दर्शक निराश हुने छैनन्– कार्यकारी निर्माता खड्का

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ । दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए । चलचित्रको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । “अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा A1@आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” खड्काले भने, “चलचित्रको अनलाइन सम्पादनको काम सेट मै… पुरा पढौ

डान्सर अस्मिता राना र मठ्ठु गुरूङ एकैसाथ म्युजिक भिडियाेमा

चर्चित डान्सर अस्मिता राना र नबाेदित गायक मठ्ठु गुरूङ काे उत्कृष्ट नृत्य रहेकाे बाचुञ्जेल रमाउने हाे बाेलकाे लाेकदाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । गाउबेशी भेडा बाख्रा चराउदै सामान्य एक गाउमा जन्मिएका मठ्ठु गुरूङ पहिलाे पटक  म्युजिक भिडियाेमा खेल्ने अबसर पायका छन भने माेडल अस्मिता राना देश बिदेशका थुप्रै स्टेजहरूमा आफुलाई लाेक दाेहाेरी क्षेत्रमा स्थापित गरेकि माेडल हुन । बाचुन्जेल जिन्दागीमा हासेरै जिउने बाचा गरेका प्रेम जाेडिहरूकाे कथालाई टपक्क टिपेर तयार पारीएकाे गितकाे शब्द संगित आईताराम परियारकाे रहेकाे छ भने… पुरा पढौ

अधिकार त्यसै प्राप्त भएकाे हाेइन, संरक्षणमा गम्भीर बनाैं : उपप्रधानमन्त्री सिंह

पुरानाै व्यवस्थामा  फर्कने कल्पना गर्न सकिन्नउपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताउनुभयाे । उहाँले  लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन  सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ । 'हामीले अधिकारलाई मात्रै… पुरा पढौ