काठमाडौं, साउन १०विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (माओवादी केन्द्र) गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसर पारेर सो मञ्च माओवादी केन्द्रमा विलय भएको हो। समाहित भएका नेता–कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो। नेकपा (विप्लव) निकट सम्पर्क समिति मात्र नभई अन्य विभिन्न राजनीतिक दलहरू परित्याग गरी पनि थुप्रै नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रमा समाहित हुनेहरूमध्ये वासुदेव पौडेल, अनिषा पन्थी, जीवन…
पुरा पढौ