बागलुङ, असार ९ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत धौलागिरि क्षेत्रका लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ आज बागलुङमा सम्पन्न भयो । लायन्स वर्ष २०२६–२०२७ का लागि आयोजना गरिएको उक्त कार्यक्रम होटल पीस प्यालेस, बागलुङमाकार्यक्रममा धौलागिरि क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेकाे थियोे । ‘Leading With Purpose’ भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममा लायन्सको संगठनात्मक संरचना, नेतृत्व विकास, सेवा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार तथा…
पुरा पढौ