जाजरकोट, जेठ ५नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालन भइरहेको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले आज बिहान जाजरकोटको भेरी नगरपालिकामा अवस्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको अवलोकन गरेको छ। मर्निङ वाकको क्रममा क्याम्पस परिसरमा पुग्नु भएका अध्यक्ष दाहालले त्यहाँ निर्माण गरिएको जनयुद्धकालीन सहिद तथा तत्कालीन अनेरास्ववियुका सभापति इन्द्रलाल आचार्यको सालिक अनावरण गर्नुभयो।सालिक अनावरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, विद्यार्थी संघ-संगठनका प्रतिनिधि, पार्टी कार्यकर्ता र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवलोकन कार्यक्रममार्फत अध्यक्ष दाहालले जनयुद्धमा बलिदान दिने…
पुरा पढौ