काठमाडौं — चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को ३५ दिने छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप कार्यक्रम गरी जानकारी दिएको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएका परिवर्तन र आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ। निर्देशक न्यौपानेका लागि यो डेब्यु निर्देशन हो। सशक्त स्टारकास्ट रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको प्रमुख भूमिका छ। अभिनेता बरालले कार्यक्रममा भने, “यो…
पुरा पढौ