बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएकोछ । भान्सा सेवा समाज तथा मालिका पुर्व विद्यार्थी मञ्चको सक्रियतामा गौशाला परिसरको झाडि सफाई गरिएको हो । स्वामी कमलनयनाचार्य, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मालिका पुर्व विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्य, मालिका एवं भान्साका गरि ५० जना स्थानियको सक्रियतामा सफाई गरिएको हो । चरण क्षेत्रमा रहेका झाडि सरसफाईले गाईलाई घाँस तथा चरणमा सहजता हुने स्वामी कमलनयनाचार्यले बताए । आगामी फागुन ७ गते प्रजातन्त्र…
पुरा पढौ