खुलेको मौसममा बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट देखिने धौलागिरी हिमालको दृश्य निकै मनमोहक छ । ८१६७ मिटर उचाइ रहेको यो हिमाल संसारकै सातौँ अग्लो हो । तस्बिर: केवी रानामगर
-

हिडन खबर
असाेज २६ गते २०७९ मा प्रकाशित