काठमाडौ / सत्तारूढ नेकपा एमाले ,माआेवादी केन्द्र नेकपा एकीकृत समाजवादी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,जनता समाजवादी पार्टी बिच फेरि ७ बुँदे लिखित सहमति भएको छ । एमालेका अध्यक्ष केपी शर्मा आेली ,नेकपा माआेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ,जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार लिखित ७ बुँदे सहमति गरेका हुन् । त्यसैगरी भोलि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान…
पुरा पढौ