असार २८ गते प्रधानमन्त्री प्रचण्डले बिश्वासकाे मत लिने

-


     हिडन खबर    
     असार २२ गते २०८१ मा प्रकाशित


काठमाडौं / सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते, शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ।

नेपाली कांग्रेस र एमाले बिच नयाँ सत्ता समिकरण भइ प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दबाब दिइरहेको बेला प्रधानमन्त्री दाहालले असार २८ गते शुक्रबार संसदमा बिश्वासकाे मतकाे लागि तयार भएका हुन् ।