राजु परियार तारा थापा लगायतका कलाकारकाे आवाज रहेकाे पिर बिनाकाे मान्छे सार्बजानिक

-


     हिडन खबर    
     असार २१ गते २०८१ मा प्रकाशित


एउटा कलाकारले आफ्नो सिर्जना मार्फत समाजलाई चित्रित गर्नु उसको धर्म हो। कला र साहित्य समाजको ऐना हो।

यसले सकारात्मक किसिमले समाजलाई परिवर्तन गराउने र भए गरेका नकारात्मक विषयवस्तुलाई सुधार्नलाई प्रेरित गर्छ। सामाजिक विषयवस्तु उजागर गर्न कला र साहित्यमा विभिन्न आयामहरू प्रयोग हुन्छन्।

अहिलेको सिर्जना पिर बिनाकाे मान्छेमा एकात्मक समाज परिवर्तन गरी पिरलाई सामान्य अर्थमा ल्याउन प्रमुख भूमिका खेल्ने तिरस्कार गरिएको छ ।

गायक चेतन गाेतामेकाे संगित तारा थापाकाे शब्द बहुचर्चित गायक राजु परियार, खुमन अधिकारी,जूना श्रीष,मन्जु बिक,र तारा थापाकाे स्ययम्ब आवाज रहेकाे छ ।

भिडियाेमा चर्चित माेडल बिमल अधिकारी, सारीका केसी,एलिना रायमाझी,गाेबिन्द भट्टराई,सन्चिता शाही,श्याम राना,शंकर सुनार,नवराज कप्रि,निरूता पुन,बिबेक धिताल,एलिना खनाल,राेजिना तिवारीकाे मुख्य भुमिका रहेकाे छ । तारा थापाकाे निर्देशन,अभिजंग शाहीकाे छाँयाङकन निर्देशनमा सम्पन्न भिडिये तारा थापा अफिसियल युटब च्यानलबाट सार्वजानिक गरिएको छ ।