काठमाडौ ,चैत ११ काठमाडौं, २४ मार्च - आजको दिनमा "खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व: चुनौति र संभावना" विषयक एक गोष्ठी आयोजित भएको छ। उक्त गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, महिला नेतृत्वकर्ता र सरसफाइका क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको उपस्थिती रहेको थियो। खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ नेपाल (फेडवासन )काे आयोजना खानेपानी मन्त्रालय खानेपानी तथा ढल ब्यवस्था विभागकाे समन्वयमा भएको कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवलेखानेपानी तथा सरसफाइकाे क्षेत्रमा महिलाको भुमिका महत्त्वपूर्ण रहे पनि अहिलेसम्म पनि प्रमुख पदमा भने…
पुरा पढौ